काठमाडौं– प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले शेयर बाँडफाँड गरेको छ ।
कम्पनीले सिलबन्दी बोलपत्र मार्फत प्राप्त आवेदनहरू बाट १० हजार कित्ता शेयर बाँडफाँड गरेको हो ।
गत असार ११ गते देखी असार १८ गते सम्म कम्पनीको संस्थापक तर्फको शेयरको आवेदन खुला गरेको थियो ।
प्रतिक्रिया