नेपाल एग्रो लघुवित्तले नियुक्त गर्यो ४ सञ्चालक, को-को ?

मंगलबार, २२ असार २०७८, १२ : २४

 काठमाडौं - नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले ४ जना सञ्चालक नियुक्त गरेको छ । असार २१ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले ४ जना सञ्चालक नियुक्त गरेको हो । 

सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार कर्माचार्य, सञ्चालकहरुमा निलकण्ठ शर्मा लम्साल, विवेक श्रेष्ठ र बिनिता कोइराला नियुक्त भएका कम्पनीले जानकारी दिएको छ । 

मंगलबार, २२ असार २०७८, १२ : २४

प्रतिक्रिया