काठमाडौं– आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिददर रु.११८ रुपैयाँ ९० पैसा तोकेको छ भने बिक्रीदर रु.११९ रुपैयाँ ५० पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिददर रु.१४० रुपैयाँ ८० पैसा र बिक्रीदर १४१ रुपयाँ ५१ पैसा तोकेको छ ।
यसैगरी आज (असार ३०) गरेका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया