काठमाडौं, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सञ्चालक संगिता कडरियाले दिएको राजिनामा स्वीकृत गरेको छ ।
कम्पनीको असार ३० गते बसको सञ्चालक समितिको बैठकले कडरियाले दिएको राजिनामा स्वीकृत गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।
प्रतिक्रिया