सेञ्‍चुरी बैंकका सीइओ दिए राजीनमा, नयाँ सीइओ को ?

विहीबार, ३१ असार २०७८, १६ : २५

काठमाडौं, सेञ्‍चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) तुलसीराम गौतमले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । 

बैंकको सञ्‍चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । उनको राजीनामा स्वीकृत गरेसँग समितिले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत चयन गरेको छ । बैंकका नायब सीइओ मुनोज न्यौपानेलाई कामु सीइओमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ। 

विहीबार, ३१ असार २०७८, १६ : २५

प्रतिक्रिया