एक्सेल डेभलपमेण्ट बैंकको कामु सीईओमा लेखराज कार्की

शुक्रबार, ०१ साउन २०७८, १३ : ०९

काठमाडौं, एक्सेल डेभलपमेण्ट बैंकले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लेखराज कार्की नियुक्त  भएका छन् ।

कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि आजदेखि लागू हुने गरी कायम मुकाय प्रमुख कार्यकारी अधिकृतमा कार्कीलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । 

शुक्रबार, ०१ साउन २०७८, १३ : ०९

प्रतिक्रिया