काठमाडौं, मंगलबार कालिमाटी फलफूल तथा तरकारी बजारले कायम भएको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ ।
आज बजारमा भारतीय ठुलो गोलभेडाको न्युनतम मुल्य रु.७० रहेको छ भने अधिकतम मुल्य ८० र औसत मुल्य रु.७५ रहेको छ ।
यस्तै, रातो आलुको प्रतिकिलो न्युनतम मुल्य ४८, अधिकतम मुल्य रु.५० र औसत मुल्य रु.४९ रहेको छ ।
सूचीसहित आजको तरकारी र फलफूलको मुल्यसूची :
प्रतिक्रिया