सबैभन्दा बढी वनस्पति तेलको प्रकार निर्यात, एक वर्षमा झन्डै ५६ अर्ब

मंगलबार, १२ साउन २०७८, ०९ : ३८

काठमाडौं, आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट भने सबैभन्दा बढी वनस्पति तेल र सो प्रकारको वस्तु निर्यात भएको छ । वनस्पती तेल र यो समूहको निर्यात ५५ अर्ब ९५ करोड रुपैयाँ भन्दा बढी भएको तथ्यांकमा देखिएको छ । 

भटमासको तेल निर्यातले समग्र निर्यात बढाएको छ । व्यवसायीहरूले ब्राजिल, अर्जेन्टिना, सिंगापुर र मलेसियाबाट कच्चा तेल आयात गर्छन् । आयातित कच्चा पदार्थ रिफाइन गरेर पुनः भारत निर्यात गर्ने गरिएको छ ।

मंगलबार, १२ साउन २०७८, ०९ : ३८

प्रतिक्रिया