इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढि

शनिबार, २३ असोज २०७८, १४ : १९

काठमाडौं - मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ । 

यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख २५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।
 

शनिबार, २३ असोज २०७८, १४ : १९

प्रतिक्रिया