सेल फोन खम्बामा बाँधी आफन्तसँग कुरा गर्दै

२ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ–६ ईला डाँडास्थित घरको खम्बामा सेल फोन बाँधेर आफन्तसँग कुराकानी गर्दै एक युवक । यस क्षेत्रमा राम्रो नेटवक नआउने भएकाले डाँडा वा घरको खम्बामा बाँधि राखेर मात्र फोन गर्न सकिन्छ । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया