नेपाल टेलिकमले माग्यो भारी सङ्ख्यामा कर्मचारी, योग्यता एईईदेखि माथि

शुक्रबार, ०३ मंसिर २०७८, १० : ०७

काठमाडौं - नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले भारी सङ्ख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त रहेका पदपूर्ति प्रक्रिया अगाडि बढाउन लोकसेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम २७० जना कर्मचारीको माग गरेको हो । 

योग्यता एसईईदेखि माथि हुने कम्पनीले जनाएको छ । आवेदन दिन इच्छुक नेपाली नागरिकहरूले अनलाइन मार्फत आवेदन दिन सकिने छ । 

 

शुक्रबार, ०३ मंसिर २०७८, १० : ०७

प्रतिक्रिया