काठमाडौं - डोटीको जोरायल गाउँपालिका–३ जलादेबीको डाँडामा नेपाल टेलिकमले निर्माण गरेको टावर । उक्त टावर निर्माणपछि अहिले यहाँ टेलिकमद्वारा बितरित जिएसएम मोवाइल सेवा नियमित सुचारु भइरहेको छ । तस्वीर : रासस
प्रतिक्रिया