दुरसंचार प्राधिकरणमा ८ जनालाई रोजगारीको अवसर, कहिले सम्म दिन सकिन्छ आवेदन

मंसिर १९, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - नेपाल दुरसंचार प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्राधिकरणले उपनिर्देशक पददेखि सहायक पदसम्ममा गरि कुल ८ जना कर्मचारी माग गरेको हो । 

प्राधिकरणले १ जना उपनिर्देशक, ६ जना सहायक निर्देशक र १ जना सहायक माग गरेको हो । 

प्राधिकरणले इच्छुक तथा योग्य आवेदकलाई सूचना प्रकाशित भएको २१ दिन भित्रमा र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्रमा आवेदन दिन सकिने जनाएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८