दुरसंचार प्राधिकरणमा ८ जनालाई रोजगारीको अवसर, कहिले सम्म दिन सकिन्छ आवेदन

२ बर्ष अगाडि

काठमाडौं - नेपाल दुरसंचार प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्राधिकरणले उपनिर्देशक पददेखि सहायक पदसम्ममा गरि कुल ८ जना कर्मचारी माग गरेको हो । 

प्राधिकरणले १ जना उपनिर्देशक, ६ जना सहायक निर्देशक र १ जना सहायक माग गरेको हो । 

प्राधिकरणले इच्छुक तथा योग्य आवेदकलाई सूचना प्रकाशित भएको २१ दिन भित्रमा र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्रमा आवेदन दिन सकिने जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया