समाज लघुवित्तको बुक क्लोजको मिति तय, कहिले बस्दैछ कम्पनीको विशेष साधारण सभा ?

१ बर्ष अगाडि

काठमाडौं, समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको जनाएको छ ।

कम्पनीको साउन ६ गते हुने विशेष साधारणसभा प्रयोजनको लागि साउन ४ गते देखि ६ गते सम्म बुक क्लोज गर्ने नेप्से मार्फत जानकारी दिएको हो । कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । ३ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया