भोलि शनिबार बैंकहरु खुल्ने

शुक्रबार, ३१ असार २०७९, १६ : ३५

काठमाडौं - भोलि शनिबार पनि बैंकहरु खुल्ला हुने भएका छन् । भोली आर्थिक वर्षको अन्तिम दिन शनिबार पनि जीवन बीमा पोलिसी बिक्री गर्न कार्यालय खुला राख्ने भएले बैंकहरु पनि खुल्ला हुने भएको हो । 

आर्थिक वर्षको अन्तिम दिनमा बीमा कम्पनी, व्यवसायिक संस्थाहरुले कारोबार गर्ने भएकाले पनि बैंकहरुले आफ्ना शाखा कार्यालयहरु खुला राख्ने छन् ।

शुक्रबार, ३१ असार २०७९, १६ : ३५

प्रतिक्रिया