मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी [LIVE]

शुक्रबार, ०६ साउन २०७९, १६ : ०९

चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम सुरु भएको छ। 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दैछन्।

शुक्रबार, ०६ साउन २०७९, १६ : ०९

प्रतिक्रिया