कञ्चनजङ्घा संरक्षण क्षेत्रमा एक वर्षमा तीन सय ५९ पर्यटक पुगे

१ बर्ष अगाडि

काठमाडौं - ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा गत आर्थिक वर्षमा तीन सय ५९ जना पर्यटक भित्रिएका छन् । 

संरक्षण क्षेत्रभित्र प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि दुई सय २२ जना विदेशी, ६३ जना सार्क देशका र ७४ जना स्वदेशी पर्यटक भित्रिएका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए । 

अघिल्लो आर्थिक वर्षमा भने कोरोनाका कारण ६३ जना मात्र पर्यटक भित्रिएका थिए ।

 
 

१ बर्ष अगाडि

प्रतिक्रिया