लक्ष्मी बैंकका सीईओको कार्यकाल थप

विहीबार, १२ साउन २०७९, १३ : ४७

काठमाडौं - लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाहको कार्यकाल थप गरिएको छ । 

बैंक सञ्चालक समितिको बैठकले सीईओ शाहको कार्यकाल थप गर्ने निर्णय गरेको हो । सीईओ शाहको कार्यकाल ४ वर्षका लागि थपिएको छ । 

शाह लक्ष्मी बैंकमा विगत १९ वर्षदेखि कार्यरत छन् ।
 

विहीबार, १२ साउन २०७९, १३ : ४७

प्रतिक्रिया