आज शनिबारको विनिमयदर : कतिमा कारोबार हुँदै छ डलरसहित अन्य देशको मुद्रा ?

शनिबार, १४ साउन २०७९, ०८ : ०१

काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा तय गरेको छ भने बिक्रीदर १२७ रुपैयाँ ११ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १२९ रुपैयाँ ८५ पैसा रहेको छ ।

अन्य कुन देशको खरिदबिक्री दर कति ?

शनिबार, १४ साउन २०७९, ०८ : ०१

प्रतिक्रिया