सेञ्चुरी कमर्शियल बैंकका सञ्चालक  निरौलाद्धारा राजीनामा

आइतबार, २९ साउन २०७९, १३ : ४९

काठमाडौं- सेञ्चुरी कमर्शियल बैंकका सञ्चालक रमेश कुमार निरौलाले राजीनामा दिएका छन् ।

साउन २६ गते बसेको कम्पनी सञ्चालक समितिले निरौलाले दिएको राजीनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको छ ।

आइतबार, २९ साउन २०७९, १३ : ४९

प्रतिक्रिया