लुम्बिनी विकास बैंकमा कर्मचारी माग,योग्यता र आवेदन दिने अवधि कति ?

१ बर्ष अगाडि

काठमाडौं,लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै ट्रेनी जुनियर असिस्टेन्ट आवश्यक रहेको जनाएको हो ।

सो पदका लागि बैंकले न्यूनतम व्यवस्थापन संकाय अन्तर्गत स्नातक उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ १५ गतेसम्म कम्पनीले उपलब्ध गराएको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया