कुश्मा र मुडिकुवा जोड्न ३५९ मिटर लामो र १५७ मिटर उचाइको झोलुङ्गेपुल

शुक्रबार, १० भदौ २०७९, ०९ : ५१

पर्वतको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनाइएको ३५९ मिटर लामो र १५७ मिटर उचाइको झोलुङ्गेपुल । सदरमुकाम र गाउँ जोड्न बनेको यो पुल पर्यटकको रोजाइमा पनि पर्न थालेको छ ।  तस्बिर : रासस
 

शुक्रबार, १० भदौ २०७९, ०९ : ५१

प्रतिक्रिया