यस्तो छ आजको विनिमयद, कति पुग्यो अमेरिकी डलरको भाउ ?

बुधबार, १५ भदौ २०७९, ०९ : ०३

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (बुधबार) को विनिमयदर सार्वजकि गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैंया ८३ पैसा र बिक्रीदर १२७ रुपैंया ४३ पैसा रहेको छ ।

यस्तै, एक युरोपियन युरोको खरिददर १२७ रुपैंया ३६ पैसा रहेकोमा बिक्रीदर १२७ रुपैंया ९७ पैसा रहेको छ ।

अन्य कुन देशको मूद्राको खरिदबिक्री दर कति ?

बुधबार, १५ भदौ २०७९, ०९ : ०३

प्रतिक्रिया