समीट लघुवित्तको २२ हजार २१५ किक्ता संस्थापक शेयर बिक्रीमा

१ बर्ष अगाडि

काठमाडौं - समीट लघुवित्तले वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले केही संस्थापक शेयरधनीको नाममा रहेका २२ हजार २१५ किक्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको असोज ७० मितिबाट ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा–१०, काभे्रपलाञ्चोकमा निवेदन दिनुपर्नेछ ।

उक्त अवधिमा कुनै निवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया