इन्फिनिटी लघुवित्तको सञ्चालकमा महेश्वरप्रसाद जोशी नियुक्त

आइतबार, ०९ असोज २०७९, १३ : ०४

काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र भएका छन् । 

कम्पनीको गत शुक्रवार बसेको सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालकमा जोशीलाई नियुक्त गरेको हो । 

साथै स्वतन्त्र सञ्चालक नरसिंह रायमाझीको चार वर्षको पदावधि गत शुक्रवार सकिएको कम्पनीले जनाएको छ ।

आइतबार, ०९ असोज २०७९, १३ : ०४

प्रतिक्रिया