जनरल इन्स्योरेन्सले दशैं विदामा पनि बीमा सेवा दिने

असोज १५, २०७९ | आजको अर्थ
ajaako_artha

काठमाडौं - दशैं विदामा पनि जनरल इन्स्योरेन्स कम्पनीले बीमा सेवा दिने भएको छ । कम्पनीले आफ्नो ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न लागेको हो । 

कम्पनीले असोज १६, गतेदेखि असोज १८ गतेसम्म आफ्नो ग्राहकहरुलाई बीमा सेवा दिने जनाएको छ ।

कम्पनीले विदाको समयमा बीमितहरुमा केही समस्या भएको खण्डमा बीमा सेवाका लागि ३ जना र दाबी सेवाका लागि १ जनासँग सम्पर्क गरी सेवा लिन सकिने जनाएको छ ।

 दशै बीदामा बीमा सम्बन्धी केही समस्या परेमा कम्पनीले विभिन्न विभागका व्यक्तिलाई सम्पर्क गर्न भनेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२९.८२१३०.४२
EUR (EUROPEAN EURO)१३६.५४१३७.१८
GBP (UK POUND STERLING)१५९.१३१५९.८६
CHF (SWISS FRANC)१३८.७९१३९.४३
AUD (AUSTRALIAN DOLLAR)८८.४३८८.८४
CAD (CANADIAN DOLLAR)९६.५६९७.००
SGD (SINGAPORE DOLLAR)९६.१०९६.५५
JPY (JAPANESE YEN)१०९.६७९.७१
CNY (CHINESE YUAN)१८.४८१८.५७
SAR (SAUDI ARABIAN RIYAL)३४.५४३४.७०
QAR (QATARI RIYAL)३५.४७३५.६४
THB (THAI BAHT)३.७४३.७५
AED (UAE DIRHAM)३५.३४३५.५१
MYR (MALAYSIAN RINGGIT)२९.५९२९.७२
KRW (SOUTH KOREAN WON)१००१०.००१०.०५
SEK (SWEDISH KRONER)१२.५७१२.६३
DKK (DANISH KRONER)१८.३६१८.४४
HKD (HONG KONG DOLLAR)१६.६८१६.७६
KWD (KUWAITY DINAR)४२३.४९४२५.४४
BHD (BAHRAIN DINAR)३४४.३५३४५.९४