क्रीकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख पुरस्कार दिने सरकारको निणर्य

विहीबार, ०२ फागुन २०७५, १६ : ०५

काठमाडौँ – सरकारले क्रीकेट र फुटबल खेलाडिलाइ १ करोड ५६ लाख पुरस्कार दिने निणर्य गरेको छ । 

हालै बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको सुचना तथा सन्चार प्रबिधि मन्त्री गोकुल बस्कोटा ले जान्कारी दिए ।

बैठकले यस्ता विभिन्न निर्णय गरेको छ । 

विहीबार, ०२ फागुन २०७५, १६ : ०५

प्रतिक्रिया