तिहारको सार्वजनिक बिदामा पनि कृषि विकास बैंक सञ्चालन हुने

बुधबार, ०२ कार्तिक २०७९, १७ : ३९

काठमाडौं- कृषि विकास बैंकले तिहारको सार्वजनिक बिदामा पनि सञ्चालनमा आउने भएको छ । यस बैंकको शाखाहरु ११ बजे देखि २बजे सम्म खुल्ने बैंकले जनाएको छ ।

तिहारमा यस बैंकका यी शाखाहरू यी समयमा खुल्नेछ :

बुधबार, ०२ कार्तिक २०७९, १७ : ३९

प्रतिक्रिया