सांग्रिला डेभलपमेन्ट बैंकद्धारा केही संख्यामा शाखा प्रमुख, कति चाहिने योग्यता ?

१ बर्ष अगाडि

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ ।  

कम्पनीले काठमाडौं उपत्यकाभित्रका ब्रान्चहरुका लागि केही संख्यामा शाखा प्रमुख माग गरेको हो ।

कम्पनीले सो पदका लागि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । 

योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर २१ गतेसम्म कम्पनीको वेबसाइटमा गई करियर सेक्सनमा क्लिक गरी आवेदन दिन सक्नेछन् ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया