समाज लघुवित्तले माग्यो कर्मचारी, प्लस टु उत्तिर्णलाई पनि अवसर

१ बर्ष अगाडि

काठमाडौं- समाज लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

संस्थाले एक सुचना प्रकाशित गर्दै बरिष्ठ सहायक (शाखा प्रबन्धक),सहायक (शाखा प्रबन्धक) र कनिष्ठ सहायक, प्रशिक्षार्थि पदहरुको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको हो ।

इच्छुक उम्मदवारले समाज लघुवित्तको केन्द्रिय कार्यालय तथा कम्पनीको इमेल  [email protected]   मार्फत आवेदन दिन सक्नेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया