ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गर्ने

सोमबार, १२ मंसिर २०७९, १२ : ५७

राष्ट्र बैंकले ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गर्ने जनाएका छ। 

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजानिक गर्दै यस्तो व्यवस्था गरेको हो।

अहिले तरलता अभावको कारण बैंकहरुको ब्याजदर बढ्दै गएको छ। जसलाई नियन्त्रण गर्न केन्द्रिय बैंकले पर्याप्त तरलता उपलब्ध गराउने जनाएको छ।

सोमबार, १२ मंसिर २०७९, १२ : ५७

प्रतिक्रिया