आजको तरकारी तथा फलफूलकाे मूल्य

१ बर्ष अगाडि

काठमाडौं / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आइतबार रातो आलु ५३ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ३५ रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो ।

यस्तै कन्य च्याउ प्रतिकेजी १३३ रुपैयाँ ३३ पैसा रहेको छ भने डल्ले च्याउ ३८३ रुपैयाँ ३३ पैसा रहेको छ । ब्रोकाउली ४५ रुपैयाँ, रातो बन्दा ७५ रुपैयाँ, तोरी साग ३७ रुपैयाँ ५० पैसा गान्टे मुला ६५ रुपैयाँ रहेको छ ।

यस्तैगरी तामा ९५ रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ९५ रुपैयाँ, तिते करेला ११० प्याज सुकेको ४९ रुपैयाँ भिण्डी ९५,नेपाली सुकेको लसुन ११५ रुपैयाँ, हरियो धनिया ४५ रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया