के आँखा फरफराउँदा अशुुभ हुुन्छ ? यस्तो छ तथ्य

विहीबार, ०९ फागुन २०७५, १५ : ४६

हाम्रो समाजमा मानिसको आँखा फरफरायो भने अशुुभ हुुन्छ, या बिपत्ति आइलाग्छन् भन्ने चलन हाम्रो समाजमा ब्याप्त छ । अझ कतिपए समाजमा त महिला र पुुरुषहरुको आँखा फरफराइलाइ फरकफरक किसिमले हेर्ने प्रचलन समेत छ। कतिपए समाजमा पुुरुषहरुको दाहिने आँखा फरफराइलाई शुुभ मानिनछ भने देब्रे आखा फरफराई लाई अशुुभको सङकेतको रुपमा लिइन्छ। तर यि कारणहरुमा कुुनै वैज्ञानिक तुक भने छैन। बास्तवमा आँखाको परेला फरफराउने गर्दछ। यो फरफराई कहिले केहि सेकेण्ड, कहिले घण्टौ सम्म, कहिले हप्ता सम्म पनि निरन्तर चलिरहन्छ।
तर आँखा फरफराउने कारणहरु भने निम्न छन्:
१) मानसिक तनाव

हामिलाई कहिले काहि मानसिक या शारिरिक तनावहरु ले पनि आँखा फरफराउने गर्दछ।
२) थकान
थकान र अनिदो पनले पनि मासिको आँखामा असर पुु¥याउछ र फलस्वरुप हाम्रो आँखा फरफराउने गर्दछ।
३ )आँखाको थकानले
धेरै समय सम्म कम्पुुयटर लगाएत आँखालाइ भार पर्ने ठाँउमा बस्दा पनि आँखा फरफराउन सक्छ।
४) अल्कोहल र क्याफिनको प्रयोग
विज्ञयहरुका अनुुसार अल्कोहल र चिया कफि लगाएतका पेय पर्दाथहरु बढि सेबनले पनि उत्त समस्याहरु निम्त्याउछन्।
५) सुुख्खा आँखा
उमेर ढल्किदै जादा मानिसको शरिरमा बिभिन्न हर्मेानहरुको उत्पादन कमि हुुन्छ र फलस्बरुप आँखा सुुख्खा हुुन गई आँखा फरफराउन पुुग्छ।
६ )पोषक तत्वको कमि
शरिरमा पोषक तत्वको कमि भयो भने पनि आँखा फरफराउने गर्दछ।
७) आँखामा हुुने एलर्जी
आँखामा हुुने एलर्जीले पनि कहिले काहि आँखा फरफराउने समस्या आइपर्दछ।

विहीबार, ०९ फागुन २०७५, १५ : ४६

प्रतिक्रिया