प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्यो

मंगलबार, २६ पुस २०७९, १० : ३९

काठमाडौं / मंगलबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । 

उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो । 

मंगलबार, २६ पुस २०७९, १० : ३९

प्रतिक्रिया