ताजा समाचार

हुम्लामा हिमपात (फोटोफिचर)

शुक्रबार, ०६ माघ २०७९, ०८ : १०

सुर्खेत /  हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ । 

शुक्रबार, ०६ माघ २०७९, ०८ : १०

प्रतिक्रिया