यस्तो छ आज हरियो तरकारी र फलफूलको मूल्य

१ बर्ष अगाडि

काठमाडौँ -कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि निर्धारण गरेको बजारभाउ अनुसार  कालो अंगुरको औसत मूल्य प्रतिकिलो २६५ रुपैयाँ रहेको छ भने हरियो अंगुरको मूल्य  १६५ रहेको छ । 


यसैगरी अनारको ३३३ रुपैयाँ ३३ पैसा, आलु रातोको २७, काउली तराईको २०, गुन्द्रकुको २७५, गोलभेडा ठूलो नेपालीको ४६ रुपैयाँ रहेको छ । 
यसैगरी लोकल घिउसिमीको ४६, चुकन्दरको ७५, तरुलको ६५ रुपैयाँ औसत मूल्य रहेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया