हरियो तरकारी र फलफूलको मूल्य आज कति?

१ बर्ष अगाडि

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि काठमाडौँमा तरकारी तथा फलफूलको मूल्य तोकेको छ । 


मूल्यसूचीअनुसार कालो अंगुरको औसतमूल्य २६५, हरियो अंगुरको १६५, अदुवाको ८५ रुपैयाँ प्रतिकिलो रहेको छ ।  यस्तै आलु रातोको २९.२०, आलु सेतोको १९.३३, काउली स्थानीयको १९, कागती १४५ रुपैयाँ प्रतिकिलो रहेको छ । 
यसैगरी केरा दर्जनको १४६, गान्टे मुलकाको ५५, लोकल घिउसिमीको ६५ रुपैयाँ रहेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया