मी एसेसरिजहरुको मूल्यसूची अपडेट

बुधबार, १७ फागुन २०७९, ०८ : ५६

काठमाडौँ - शाओमी नेपालले नेपाली बजारमा उपलब्ध मी एसेसरिजहरुको मूल्यसूची अपडेट गरेको छ। 

मीका पोर्टेबल ब्लुटुथ स्पिकर, रेडमी इयरफोन, रेडमी १०००० पावरबैंक, एमआई राउटर ४सी लगायत अन्य एक्सेसरिज र वेरेबल उत्पादनहरु नेपाली बजारमा उपलब्ध छन् । 

1

बुधबार, १७ फागुन २०७९, ०८ : ५६

प्रतिक्रिया