विदेशी मुद्राको विनिमय दर / कुनको बढ्यो कुनको घट्यो ?

सोमबार, ०६ चैत्र २०७९, ०८ : ३२

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

 जस अनुसार आज सोमबार अमेरिकी डलर १ को खरिदमा १३१.७९ पैसा रहेको छ भने विक्रीदर १३२.३९ पैसा रहेको छ ।

यस्तैगरी अन्य मुलुकका डलरहरु मध्ये अष्ट्रेलियन डलर १ को खरिददर ८८.२५ पैसा रहेको छ विक्रीदर ८८.६५ पैसा रहेको छ । यस्तैगरी क्यानेडियन डलर १ को खरिददर ९५.९९ पैसा र विक्रीदर ९६.४३ पैसा रहेको छ ।

सिँगापुरे डलर १ को खरिदर ९८.३४ पैसा रहेको छ । यस्तैगरी कतारी रियाल १ को खरिददर ३५.९८ पैसा, मेलेसियन डलर १ को खरिददर २९.३८ पैसा रहेको छ ।

सोमबार, ०६ चैत्र २०७९, ०८ : ३२

प्रतिक्रिया