यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

बुधबार, १५ चैत्र २०७९, ०८ : ३५

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २००, हरियो अंगुरको १४०, अदुवाको १२० र अनारको ३०० रुपैयाँ रहेको छ। 

यसैगरी अम्बाको २२०, आलु रातोको २५, आलु सेतोको २०, काउली स्थानीयको ६०, गुन्द्रुकको ३००, गोलभेडा ठूलो नेपालीको ६० रुपैयाँ तोकिएको छ ।

बुधबार, १५ चैत्र २०७९, ०८ : ३५

प्रतिक्रिया