मिटरब्याजी पीडितको कुरा सुन्दै सरकार

बुधबार, १५ चैत्र २०७९, १६ : २०

काठमाडौँ- उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका मिटरब्याजी पीडितहरूसँग भेटेका छन् ।

  उनले  आज विहान पीडितहरूसँग भेटेर समस्या समाधानको लागि सरकार अगाडी बढिसकेको जानकारी गराएका छन् ।

बुधबार, १५ चैत्र २०७९, १६ : २०

प्रतिक्रिया