डिसहोममा आईपीएल क्रिकेट हेर्न पाइने

शुक्रबार, १७ चैत्र २०७९, १३ : १०

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरु नेपालमा डिसहोमको प्रविधिमार्फत हेर्न पाइने भएको छ । डिश मिडिया नेटवर्कले ल्याएको इन्टरनेट प्रोटोकल बेस्ड आईपी टीभीमा  एचडी क्वालिटीमा खेल हेर्न सकिने भएको हो ।

 जसमा अन्र्तराष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदि पनि आफुले चाहेको समयमा हेर्न सकिने कम्पनीले जनाएको छ । 

लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्युसिभ  सिरियल भाग्य सिदुरको र आनन्दी संगै अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको सर्ट टिभी,  गुञ्जन, सिने हिट्स, जुनियर टिभी लगायत २०० भन्दा वढि टिभी च्यानलहरु हेर्न सकिन्छ । 

शुक्रबार, १७ चैत्र २०७९, १३ : १०

प्रतिक्रिया