विदेशी मुद्राको विनिमय दर - कुन को बढ्याे कुन को घट्याे ?

१ बर्ष अगाडि

काठमाडौँ-  नेपाल राष्ट्र बैँकद्वारा आज  मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ४४ पैसा र बिक्री दर १३२ रूपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८८ पैसा र बिक्री दर १४३ रूपैयाँ ५३ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ५४ पैसा र बिक्री दर १६३ रूपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


१ बर्ष अगाडि

प्रतिक्रिया