घट्यो बोइलर कुखुराको मूल्य

मंगलबार, २१ चैत्र २०७९, ०८ : ०८

काठमाडौं - नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आज (मंगलबार) देखि लागु हुनेगरी बोइलर कुखुराको मूल्य घटाएको  छ ।

संघका सचिव देव गिरीकाअनुसार आजदेखि लागु हुनेगरी जिउँदो बोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको जनाएका छन् ।

हाल बजारमा  तयारी मासुको मूल्य ४२० रुपैयाँ औसत रहेको थियो भने अब ३८० रुपैयाँको हाराहारी रहने गिरीले बताएका छन्  । भारतबाट अवैध मासु र चल्ला आयात भएका कारण नेपालमा मासुको मूल्य सस्तो भएको उनले बताए ।

मंगलबार, २१ चैत्र २०७९, ०८ : ०८

प्रतिक्रिया