विदेशी मुद्राको विनिमय दर , कुनको बढ्यो कुनको घट्यो ?

बुधबार, २९ चैत्र २०७९, ०६ : २८

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ११ पैसा र बिक्री दर १३१ रूपैयाँ ७१ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ०९ पैसा र बिक्री दर १४३ रूपैयाँ ७५ पैसा रहेको छ।    

बुधबार, २९ चैत्र २०७९, ०६ : २८

प्रतिक्रिया