हिमालयन एभरेष्टको नयाँ संचालक समिति चयन

बुधबार, २९ चैत्र २०७९, १३ : ३१

काठमाडौं-  हिमालयन एभरेष्टको वार्षिक साधारण सभाले नयाँ संचालक समिति निर्विरोध चयन गरेको छ ।

समितिमा सर्वसाधारण शेयरधनीको प्रतिनिधिबाट बाट अजय रत्न स्थापित र हेम राज थापा संचालकमा चयन भएका छन् भने संस्थापक सेयरधनीको तर्फबाट महेन्द्र कृष्ण श्रेष्ठ, विजित कृष्ण श्रेष्ठ र भारती पाण्डे चयन भएका छन् ।

बुधबार, २९ चैत्र २०७९, १३ : ३१

प्रतिक्रिया