साल्ट ट्रेडिङको अध्यक्ष पदमा श्रेष्ठ चयन

बुधबार, २९ चैत्र २०७९, २० : ११

काठमाडौँ-  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्ष पदमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् । चैत २६ गते बसेको संचालक समितिको बैठकले कम्पनीको अध्यक्ष पदमा श्रेष्ठलाई चयन गरेको  हो । 

श्रेष्ठले विगत ८ वर्ष देखि कर्पोरेशनको संचालकको रुपमा आफ्नो कार्य गर्दै आएका थिए ।  उनले मोरङ सुगर मिल लिमिटेडको संचालक समितिको अध्यक्षको रुपमा पनि योगदान गर्दै आएका छन् ।

बुधबार, २९ चैत्र २०७९, २० : ११

प्रतिक्रिया