काठमाडौँ- ललितपुरस्थित गोदावरीको जंगलमा भीषण आगलागी भएको छ । बिहीबार गोदावरी नगरपालिका ६ जुरेडाँडामा आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी नियन्त्रण गर्न उपत्यकाका सबैजसो दमकल परिचालन गरिएको छ ।
आगलागी नियन्त्रण गर्न दमकल र सुरक्षाकर्मीको टोलीले प्रयास जारी राखेको प्रहरीले जनाएको छ वस्तीमा जोखिम नभएपनि उच्च सावधानी अपनाइएको बताइएको छ ।
प्रतिक्रिया