तनहुँ १ मा २.६६ प्रतिशतले घट्यो मत

आइतबार, १० बैशाख २०८०, १८ : १५

काठमाडौँ - तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए । गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो  ।

आइतबार, १० बैशाख २०८०, १८ : १५

प्रतिक्रिया