तनहुँ १ मा पौने १२ बजेबाट मतगणना सुरु हुने

आइतबार, १० बैशाख २०८०, २३ : २९

काठमाडौं-  तनहुँ १ मा पौने १२ बजेबाट मतगणना सुरु गर्नेगरी तयारी भएको छ ।

निर्वाचन कार्यालय प्रमुखले आइतबार राति पौने १२ देखि जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतगणनाको तयारी भएको बताए ।

 अहिले सर्वदलीय बैठक बसिरहेको भन्दै सोहीअनुसार बैठकले निर्णय गरेर मतगणना सुरु गर्ने तयारी भएको उनको भनाइ छ ।  उनका अनुसार मतपेटिका सबै संकलन भएपछि रुजु गरिसकेर सर्वदलीय बैठक बसिरहेको हो ।

आइतबार, १० बैशाख २०८०, २३ : २९

प्रतिक्रिया